पदक विजेता खेलाडीहरु पानीमा रुझे

३ वर्ष अगाडि प्रकाशित
3 years अगाडि

6 views
२७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुका नागरिक अभिनन्दन पानीले प्रभावित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको नगर परिक्रमामा पदक विजेता खेलाडीहरुको उल्लेख्य संख्यामा सहभागिता छ । पैदल हिँडेका उनीहरुलाई पानीले भने भिजाएको छ । र्‍याली न्युरोड, इन्द्र चोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । राष्ट्रिय खेलकुद परिषदका अनुसार पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुनेछ । १३औं सागमा नेपालले ५१ स्वर्ण जितेको थियो ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.