१२ कक्षा  को परीक्षाफल चाडै प्रकाशित हुदै

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

7 views

राष्ट्रिय परिक्षा बोर्डले जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरिएको १२ कक्षा को परीक्षाको परीक्षाफल चाडै प्रकाशित गर्ने तयारि गरेको छ।

चार लाख १० हजार परीक्षार्थी संलग्न भएको कक्षा १२ को परिक्षा को परिक्षाफल आज / भोलि मै प्रकाशित गर्ने तयार गरेको बोर्डका अध्यक्ष महाश्रम शर्मा ले जानकारी दिनु भयो।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.