महानगरपालिकाले अब अव्यवस्तित होर्डिङ बोर्ड हटाउने

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

10 views

काठमाण्डौ १६ , भदौ - अबैध रुपमा बनेका संरचना हटाइरहेका काठमाण्डौ महानगरपालिकाको टिमले अब अव्यवस्थित मापदण्ड बिपरित जताततै ठडिएका होर्डिंग बोर्ड , विज्ञापनको उदेश्यले राखिएका रक्सि , चुरोट तथा पराग का होर्डिंग बोर्डहरु हटाउन सुरु गरेको हो ।

महानगरपालिकाले यो अभियान त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टर मा राखिएको होर्डिंग बोर्ड हटाएर सुरु गर्ने भएको छ यसका लागि टोलि त्यस तर्फ प्रस्थान गरिसकेको कुरा महानगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.