गैरकानुनि रुपमा गुरुङलाइ हिरासतमा राखिएको भन्दै सर्वोच्चमा रिट

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

7 views

२० भदौ, काठमान्डौ - गरुड सेक्युरिटिका सुरक्षाकर्मी शेरजंग गुरुङकि पत्नी लक्ष्मीले आफ्नो श्रीमान लाइ गैरकानुनी थुनामा राखिएकोले तत्काल थुनामुक्त गर्नुपर्ने माग राखी पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी वृत्त दरवारमार्ग, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय अनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई विपक्षी बनाएर  सर्वोच्च अदालत मा निवेदन दर्ता गराएकी छिन  ।

यदि बिना कसुर कसैलाई थुनामा राखिए पिडित वा परिवारका कुनैपनि सदस्यले अदालतमा रिहाको लागि निवेदन दिन पाउने प्रावधान छ । लक्ष्मीको निवेदनमाथि मंगलबार सुनुवाई हुनेछ लक्ष्मीको निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.