बेलायतको नया महिला प्रधानमन्त्री ४७ वर्षीय  लिज ट्रस

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

9 views

२० भदौ, काठमाडौं । बेलायतले तीन वर्षपछि कन्जरभेटिभ्स पार्टीकी नेता लिज ट्रसलाइ  महिला प्रधानमन्त्रीको रुपमा  पाउने भएकाे छ ।

सोमबार दिउँसो चुनावी नतिजा सार्वजनिक भएपछी भारतीय मुलका प्रतिष्पर्धी ऋषि सुनक लाइ पराजित पार्दै मार्गेट थ्याचर र थेरेसा मे पछी ट्रस तेस्रो बेलायती महिला प्रधानमन्त्री बन्ने छिन ।

ट्रास ले आफ्ना प्रतिस्पर्धी बिरुद्धमा ८१ हजार ३२६ मत ल्याएकी थिइन् भने ऋषि सुनक ५० हजार ३९९ मत मै सिमित भएका थिए ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.