क्रिकेटर सन्दीप लामिछाने विरुद्ध प्रहरीमा बलात्कारको उजुरी

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

10 views

२१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार यौन दुर्व्यवहारको आरोपसहित किटानी जाहेरी परेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार लामिछानेविरुद्ध राष्ट्रिय  जबरजस्ती करणीको उजुरी परेको पुष्टि गरेको हो । यस सम्बन्धमा अझ थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.