भीआइपी सवारीको कारण सवारी आगमनमा प्रभाव पर्ने

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

3 views

भदौ २८, काठमाण्डौ - चिनिया जनकांग्रेस अध्यक्ष तथा सभामुख लि चान्सुलेको उच्चस्तरीय भेटवार्ताकै लागि भीआइपी सवारीको कारण आज राजधानीको सवारी आगमनमा  दिनभरिजसो नै प्रभाव पर्ने भएकोले बैकल्पिक बाटो प्रयोग गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ  ।

तिनकुने , नया बानेश्वोर , बबरमहल , सिंहदरबार , माइतीघर , थापाथली, त्रिपुरेश्वोर , भोटेबहाल , टेकु कालिमाटी , सोल्टी होल्टेल , रविभवन आसपासका क्षेत्र ११ बजे प्रवाभित हुने छ  भने टेकु , भोटेबहाल , कुपन्डोल , थापाथली , त्रिपुरेश्वोर , माइतीघर , सिंहदरबार , भद्रकाली , आसपासका क्षेत्र ३ बजे प्रवाहित हुने छ । त्यस्तै ४ बजेको आसपासमा भद्रकाली , सिंहदरबार, पद्मोदयमोड, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वोर, कुपण्डोल , भोटेबहाल , टेकु , रविभवन आसपासका क्षेत्र पनि प्रवाहित हुनेछ ।

लि चान्सुले आज प्रधानमन्त्री शेरबहादुर देउवा सहित विभिन्न शिर्ष नेताहरु संग भेट वार्ता गर्दै छन् । लि नेपाल मा तिनदिने भ्रमणका लागि आएका हुन ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.