महानगरपालिकाको टोलीले टुकुचा उत्खनन् लाइ निरन्तरता दिदै

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

13 views

टुकुचा अतिक्रमण गरेको भन्दै केही दिनदेखि डोजर चलाइरहेको महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको छ ।

जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक, सिद्धार्थ बैंक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा टुकुचा भेट्टाएको महानगर ले टुकुचाको वैधानिक प्रमाण खोज्न उत्खनन् लाइ निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.