ग्याँस लिक भई आगलागी हुँदा जलेर मृत्यु

३ वर्ष अगाडि प्रकाशित
3 years अगाडि

32 views

काठमाण्डौ, ४ असोज - कलैया नगरपालिका-२३ बस्ने ५० वर्षीया मिना देवी कुर्मीको आफ्नै घरमा दूध तताउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा जलेर सोमबार दिउँसो मृत्यु भएको छ ।

जलेर गम्भीर घाइते भएकी उनको स्थानीय वीरगंज मेडिकल अस्पताल हुँदै थप उपचारको लागि कीर्तिपुर अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.