पेरुका राष्ट्रपति डिना बोलुआर्टेको बिरुद्ध प्रदर्शनले चर्को रुप लिदै l


पेरुका राष्ट्रपति Dina Boluarte सरकारका विरोधीहरूले जुलाई १९, २०२३ मा लिमामा बोलुआर्टेविरुद्ध राष्ट्रव्यापी प्रदर्शन गरे  प्रदर्शनकै क्रममा प्रहरीसँग भिडन्त भयो ।

पेरूका विभिन्न क्षेत्रका सरकार विरोधी युनियनहरूले पेरुका राष्ट्रपति डिना बोलुआर्टेको सरकार विरुद्ध  लामबद्ध भएर प्रदर्शन सुरु गरेका छन्।

उनले भने, 'यो  लोकतान्त्रिक हो । भोलि हामी Dina Boluarte राजीनामा र नयाँ आम निर्वाचनको माग गर्न राष्ट्रिय स्तरमा परिचालनलाई पुनः सक्रिय बनाउँछौं", पेरुको जनरल वर्कर्स सेन्ट्रल (सीजीटीपी) का महासचिव गेरोनिमो लोपेजले एएफपीलाई भने।

(फोटो: अर्नेस्टो बेनाभिड्स/ एएफपी)  

साउन ४, २०८० मा प्रकाशित

162 views

प्रतिक्रिया

मुख्य समाचार