केही दिनदेखि परेको अविरल वर्षाका कारण उर्लिएको कालिगण्डकी नदी


केही दिनदेखि परेको अविरल वर्षाका कारण उर्लिएको कालिगण्डकी नदी र किनारमा रहेको खनियाघाट गाउँ । कालिगण्डकी नदीले बागलुङ र पर्वत दुई जिल्लासमेत छुट्याएको छ । तस्बिर ः डम्मर बुढामगर/रासस

साउन २०, २०८० मा प्रकाशित

90 views

प्रतिक्रिया

मुख्य समाचार