कुवामा डुबेर एक जनाको मृत्यु


सर्लाही, २५ साउन-ईश्वरपुर नगरपालिका-१२ अडीस्थित आफन्तकोमा आएको अवस्थामा सिन्धुली कमलामाई नगरपालिका-८ बस्ने २६ वर्षीय प्रशान्त पाख्रिनको पानी खाने क्रममा कुवामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।       

               यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

साउन २५, २०८० मा प्रकाशित

132 views

प्रतिक्रिया

मुख्य समाचार