खोला तर्ने क्रममा  डुबेर मृत्यु


चितवन, २२ भदौ - माडी नगरपालिका-५ राधापुर बस्ने ४६ वर्षीय गंगा बहादुर विश्वकर्माको सोही ठाउँस्थित मगही खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । खोला तर्ने क्रममा  डुबेर अशक्त भएका उनको बघौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  

               यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भदौ २२, २०८० मा प्रकाशित

124 views

प्रतिक्रिया

मुख्य समाचार