मोदीसँगै अयोध्यामा भूमिपूजा गरेका गोपालदासलाई कोरोना संक्रमण

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

18 views

२९ साउन, काठमाडौं । भारतको अयोध्यामा केही समयअघि राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी भएका श्री राम जन्म तीर्थ क्षेत्र कोषका अध्यक्ष महन्त नृत्य गोपाल दासलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि गोपालदासको स्वास्थ्यस्थितिको बारेमा जानकारी दिएका छन् ।  

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.