छिमेकी देश भारतमा कोरोनाबाट एक दिन मा ८११ सहित मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

19 views

१६ भदौ, काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण ६५ हजार २८८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८१९ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ३६ लाख ९१ हजार १६७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६९ हजार ९२१ नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.