सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

10 views

२७ फागुन, काठमाडौं । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । शुक्रबार तोलामा एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक लाख २ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा एक लाख २ हजार ३ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ पुगेको छ ।शुक्रबार तेजावी सुनको कारोबार मूल्य एक लाख २ हजार एक सय र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.