श्रीमान‍्को हत्या गरेको आरोपमा श्रीमती पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

३० फागुन, नवलपरासी । आफ्नै श्रीमान् ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा बुलिङटार गाउँपालिका-५ राईकोट बस्ने ६५ वर्षीया श्यामकुमारी भिरकट्टालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको थियो ।ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले श्यामकुमारीलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.