अवैध लागूऔषध सहित झापा बाट एकजाना जना पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

12 views

काठमाडौं, ३ असोज -झापा, मेचीनगर नगरपालिका-१३ तेलिबारी फुलबासा चोकबाट १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, १ थान डिजिटल तराजु र नगद ३ लाख ५३ हजार ५ सय रुपैयाँ सहित सोही ठाउँ बस्ने ४३ वर्षीया भारती राजवंशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरो काकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।--केन्द्रीय प्रहरी समाचार कक्ष

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.