अवैध रुपमा युरोप छिर्न खोज्ने ३७ नेपाली टर्कीबाट पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

7 views

काठमाडौँ —अवैध रुपमा युरोप छिर्ने तयारीमा रहेका  ३७ नेपालीहरुलाई टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार ती सबै नेपाली थिए । टर्किस अनलाइन ईन सन हाबरका अनुसार पक्राउ परेका सबै नेपालीको साथमा हिड्नको लागि समान तयारि अवस्थामा थियो र ती सबै मध्यरातमा ग्रिस छिर्ने तयारीमा थिए । इस्तानबुलस्थित त्यहा रहेका  नेपालीहरुको भनाइ अनुसार गत पक्राउ परेका नेपालीमध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छोडे पनि अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै छन् ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.