कुलमानले मावोवादी पोस्टरबाट आफ्नो फोटो हटाउन लगाए

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

23 views

नेकापा माओवादी केन्द्र को चुनावी पोस्टरबाट कुलमान घिसिङ ले आफ्नो फोटो हटाउन भनेका छन् ।

आफूलाई जानकारी नै नदिइकन चुनावी पोस्टरमा आफ्नो फोटो राखिएपछी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आउदैगरेको स्थानीय चुनावको लागि मावोवादी केन्द्र ले तयार पारेको चुनावी पोस्टरबाट आफ्नो फोटो हटाउन भनेका छन ।
कुलमानले दिएको जानकारी अनुसार मलाइ जानकारी नै थिएन । पार्टीको चुनावी पोस्टरमा मेरो फोटो राखिएको रहेछ । त्यसरी राख्न मिल्दैन थिये, मैले हटाउन लगाइसकेको छु । उनीहरुले पनि हताउछु भनेका छन् ।

माओवादी केन्द्रले तयार पारेको उक्त पोस्टरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.