गोरखा २ को लागि एमाले बाट मिलन गुरुङ (चक्रे ) सांसद उम्मेदवार मा सिफारिस

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

37 views

१९ भदौ, काठमाण्डौ आज आइतबार बसेको क्षेत्रीय समितिको बैठकले मिलन गुरुङ (चक्रे) सहित तिन जनाको नाम सिफारिस गरेको छ।

गोरखा को सिरानचोक गाउपालिका ओडा नम्बर ५ छोप्राकका  मिलनगुरुङ (चक्रे) बिगतका बर्षहरुमा विभिन्न किसिमका विवादास्पद क्रियाकलापहरु संग्लग्न रहदै आएका ब्याक्ति हुन ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.