मेडिकल कलेजमा एक बिद्यार्थी मृत अवस्थामा फेला

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

5 views

काठमान्डौ २ - नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एमबिबिएस दोश्रो बर्षमा अध्ययनरत एक बिधार्थी मृत अवस्थामा फेला परेका छन

नेपालगन्ज उपमहानगरपालिका–८ रानितलाउ निवासी २५ वर्षीय सिद्धार्थ बैश्य मेडिकल कलेजको चिसापानीस्थित छात्राबासमा पंखामा झुन्डिएको अवस्थामा फेला परेको कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिनुभयो । बैश्य मानसिकरुपमा समस्याग्रस्त देखिएको पाइएको र घटना स्थलमा सुसाइट नोट भेटिएकाले आत्महत्या गरेको हुनसक्ने

प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । यद्यपी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बैश्यको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.