आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

12 views

काठमाण्डौ ५ भदौ - आज बिहान करिब ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

कांग्रेस नेता प्रदिप गिरीको निधन भएकोले आज बस्ने भनिएको बैठक सोमबार एक बजेसम्मका लागि स्थगित गरिएको जानकारी प्रतिनिधिसभाका सचिब गोपालनाथ योगीले दिनुभयो । साथसाथै गिरीको निधनमा भोलिको बैठक शोक प्रस्ताव पेस गरिने पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.