मृत अवस्थामा फेला

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

8 views

बारा, १७ भदौ - जितपुर सिमरा उपमहानगरपालिका-१९ मटिअरिया टोल बस्ने ७७ वर्षीय प्रेमी चौधरी सोही ठाउँस्थित खोलाको छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

          घरबाट सोमबार खेतमा काम गर्न जान्छु भनि गएका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.