मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

2 views

रौतहट, १० भदौ

          गौर नगरपालिका-३ मचकुटियामा बीआर ३० टी ९४८४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत घर भएका ५० वर्षीय अशोक कुमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

          प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.