भोटाहिटी-रत्नपार्क ‘सब- वे’माथिको अवैध संरचना पनि भत्काइयो

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

5 views

१२ भदौ काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले भोटाहिटीको अण्डरपास ( सब-वे )माथि बनेको ७ ओटा बाहेकको सबै अबैध संरचना भत्काएको छ ।  भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको संरचना अबैध भएको जानकारी संगै महानगरको सुरक्षाकर्मीसहित आफै भत्काउन थालेको हो । 

ब्यापार गर्ने उदेश्यका साथ नक्सा बिपरित  थपिएको उक्त संरचना भत्काइएको नगरप्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.