चट्याङ् लागेर दुई जनाको मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

4 views

दाङ, १५ भदौ - घोराही उपमहानगरपालिका-१२ गुराउ गाउँ बस्ने १६ वर्षीया दिपा घर्ती र १९ वर्षीया मनिषा शाहको चट्याङ् लागेर बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

          साथै चट्याङ् लागेर घाइते भएका अन्य ९ जनाको जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले आवश्यक उद्धार गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्ष

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.