चट्याङ लागेर मृत्यु  

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

4 views

काठमाण्डौ , २२ भदौ -राक्सिराङ गाउँपालिका-२ बरेटार बस्ने ६२ वर्षीया कालिमाया स्याङतानको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घर नजिक बारीमा गएको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.