मिटरब्याज पिडितको आन्दोलनमा प्रहरी र मिटरब्याज पिडित बीच झडप
४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि
5 views
२७ भदौ, काठमाण्डौ- किर्तिपुरमा मिटरब्याज पिडित ले गरिरहेको आन्दोलन प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्ष बीच झडप भएको छ। न्याय को लागि काठमाण्डौ आएका मिटरब्याज पिडितहरु कीर्तिपुरमा बसिरहेको थिए ।
Leave a Reply