मिटरब्याज पिडितको आन्दोलनमा  प्रहरी र मिटरब्याज पिडित बीच झडप

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

4 views

२७ भदौ, काठमाण्डौ- किर्तिपुरमा  मिटरब्याज पिडित ले गरिरहेको आन्दोलन प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्ष बीच झडप भएको छ। न्याय को लागि काठमाण्डौ आएका मिटरब्याज पिडितहरु कीर्तिपुरमा बसिरहेको थिए ।

झडप भएपनि अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.