अझैपनि सवारी दुर्घटनामा नियन्त्रण हुन सकेन

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

8 views

काठमाडौं, २७ भदौ- सिरहा, सिरहा नगरपालिका-२० सिकाज्योति भजनाहास्थित सडकमा बीआर ३२ एडी ६७५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका-१४ बस्ने ३२ वर्षीय राजकुमार यादवको घटनास्थलमै मृत्यु भएको छ ।

          सर्लाही, हरिवन नगरपालिका-१० नयाँरोड चोकमा ना.८ ख ८२६७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझीको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

          दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.