आफ्नै घरमा मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

17 views

बाँके, २९ भदौ - बैजनाथ गाउँपालिका-१ भट्टीटोल बस्ने ४० वर्षीय देब बहादुर घर्तीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।  आफ्नै घरमा मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.