नेपालमा बालबालिका चोरी को हल्ला भैरहेको बेला गोरखपुर रेल्वे स्टेशन बाट १६ नेपालि बालक को उद्वार

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

13 views

शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा गोण्डा र सिद्धार्थनगर बालगृहबाट जोखिमपूर्ण रुपमा भारत पुर्‍याइएका १६ नेपाली बालबालिकालाई बुधबार उद्धार गरी नेपाल ल्याइएको छ ।

अधिकांंश १२ वर्षमुनिका रहेका बालबालिकाहरु नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी जम्मा १६ जनाको उद्वार गरिएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.