झापामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

25 views

काठमाडौं, ३ असोज -झापा, कमल गाउँपालिका-४ किरात चोकमा मे.१ ह ५१३९ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने  राम गिरीको छोरा ४ वर्षीय रितिक गिरीको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.