त्रिभुवन विमानस्थलमा लगभग १०० केजी सुन बरामद


२०८०/०४/०३, काठमाडौँ 

भर्खरै प्राप्त खबर अनुसार त्रिभुवन विमानस्थलमा  हङकङ बाट ल्याउदै गरेको लगभग १०० केजी सुन समातिएको छ |
सुन बोक्ने भरिया र एजेन्ट पनि समातिएका छन् | थप बिवरण आउन बाँकि | 

साउन ३, २०८० मा प्रकाशित

108 views

प्रतिक्रिया

मुख्य समाचार