
२०८०/०४/०३, काठमाडौँ
भर्खरै प्राप्त खबर अनुसार त्रिभुवन विमानस्थलमा हङकङ बाट ल्याउदै गरेको लगभग १०० केजी सुन समातिएको छ |
सुन बोक्ने भरिया र एजेन्ट पनि समातिएका छन् | थप बिवरण आउन बाँकि |
साउन ३, २०८० मा प्रकाशित