कुस्तीमा नेपाललाई पहिलो स्वर्ण

३ वर्ष अगाडि प्रकाशित
3 years अगाडि

4 views
 १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको छ। जनकपुरस्थित हबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता  धामीले स्वर्ण जितेकी हुन्। संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४-१ अंकले पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। स्वर्ण विजेता धामी महेन्द्रनगरकी हुन्।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.