झाँपामा माइक्रोबस र बस जुध्दा चार जनाको मृत्यु

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

3 views

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा चार जनाको मृत्यु भएको छ । आइतबार बिहान कारीब ७ः३० बजे पोखराबाट काकडभिट्टातर्फ आइरहेको ना ६ ख ७९५ को जगदम्बा बस र भद्रपुर झापाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस पूर्वपश्चिम राजमार्गमा ऐकआपसमा ठोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा विनोद शर्माका अनुसार दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.