जर्मनीको कोरोना प्रतिबन्धविरुद्धको आन्दोलन


बर्लिन: जर्मनीमा लगाइएको कोरोना प्रतिबन्धविरुद्ध भएको आन्दोलनमा ३ सय जना पक्राउ परेका छन्। बर्लिन लगायतका विभिन्न ठाउँमा भएका आन्दोलनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बीबीसीका अनुसार आन्दोलनमा करिब ३८ हजार सहभागी भएका थिए। उक्त आन्दोलन ‘निकै शान्तिपूर्ण’ रहेको बताइएको छ। 

भदौ १४, २०७७ मा प्रकाशित

151 views

प्रतिक्रिया

मुख्य समाचार