बानेश्वर स्थित नोबेल कलेजका एक शिक्षक लाइ यौन दुर्व्यवहार गरेको आरोप मा पाक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

काठमाण्डौ १३, भदौ- एक  बिधार्थी लाइ  नया बानेश्वरमा अवस्थित नोबल एकेडेमीका एक शिक्षक ले यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ ।

कक्षा १२ का बिधार्थीहरुले यौन दुर्व्यवहार गरेको भन्दै शिक्षक लाइ कारबाहीको माग गर्दै  सोमबार बिहानै आन्दोलन गरेका छन् ।पक्राउ पर्ने मा सोहि कलेज मा अंग्रेजी बिषय पढाउने शिक्षक ३० बर्षीय सरोज भट्टराई छन् . ति शिक्षक ले सामाजिक संजाल को च्याट मा दुर्व्यवहार गरेका थिए ।

 उनलाई प्रहरी वृत्त बानेश्वरको टोलीले नियन्त्रण मा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.