न्युरोड को बिरा कम्प्लेक्समा ब्यवसायी र महानगरटोलि बीच विवाद

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

7 views

१३ भदौ , काठमाण्डौ- सोमबार काठमाण्डौ को न्युरोडस्थित बिरा कम्प्लेक्स मा अनुगमन गर्न पुगेको महानगरकोटोलि र व्यवसायीबीच बिबाद भएको छ । व्यापारीले टोलीलाई मुख्यद्वार मै रोकेर घम्साघम्सी गरेका हुन ।

महानगर का अनुसार बिरा कम्प्लेक्स को भुइतला मा रहेको सबै पसलहरु अबैध रहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.