“गेम अफ थ्रोन्स” का जोफ्री ‘ज्याक ग्लेसनले’ बिवाह गरेका छन्

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

17 views

डेभिड बेनिओफ र D .B W eiss द्वारा HBO च्यानेल का लागि सिर्जना गरिएको एक चर्चित अमेरिकी काल्पनिक नाटक टेलिभिजन श्रंखला "गेम अफ थ्रोंस " मा किंग जोफ्री को भूमिका निर्वाह गर्ने 'ज्याक ग्लेसनले । ३० वर्षको उमेरमा आयरल्याण्डमा एउटा समारोहमा आफ्नो प्रेमिका रोइसिन ओमाहोनी संग बिवाह सम्पन्न गरेका छन् ।

ज्याक ग्लेसन र रोइसिन ओमाहोनी लामो समय देखि प्रेम सम्बन्धमा रहेका थिए । 
आफ्नो सम्बन्धलाई दुवैले बिवाहमा परिणत गरेका हुन् ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.