डिजेल र मट्टीतेल को भाउ 6 रुपैया ले बढेको छ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

10 views

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा 6 रुपैया ले बढाएको छ । १२ बजे राति बाट लागु हुने गरि बढाइएको डिजेल र मट्टीतेल को भाउ अब १७८ रुपैया लिटर हुनेछ । यस संगै पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको कुरा निगम ले जनाएको छ ।  

ग्यासमा प्रतिसिलिंडर  ३७८.०७ रुपैयाँ र डिजेलमा ११.१८ रुपैयाँ घाटा रहेको र पन्ध्र दिनमा ४८ करोड २४ लाख रुपैयाँ घाटा हुने अवस्था सिर्जना हुने भएको ले भाउ बढाउनु परेको आयल निगमले जानकारी दिएको छ ।  

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.