पहिरोले सडक अवरोध

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

3 views

काठमाडौं, १७ भदौ - दार्चुला, महाकाली नगरपालिका-८ असिगडास्थित गोकुलेश्वर-दार्चुला सडकखण्डमा बिहीबार राति पहिरो जाँदा सडक अवरोध भएको छ ।

          पाल्पा, तिनाउ गाउँपालिका-५ हिउदेखोलास्थित सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ ।

          चितवन, भरतपुर महानगरपालिका-२९ अठार किलो र केराबारीस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा अविरल वर्षाको कारण शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ ।

          प्रहरीले स्थानीय निकायहरू सँगको समन्वयमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.