डा. गोविन्द केसी फेरी सत्याग्रह सुरु गर्दै

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

सरकार संग सात बुंदे माग राख्दै आएका केसी सरकार बाट आफ्नो मागको रेस्पोन्स नदेखिएपछी फेरी सत्याग्रह सुरु गर्ने भएका छन् । यो सहित केसीको २० औ सत्याग्रह हुनेछ । डा. केसी सत्याग्रहका लागि धनगढी प्रस्थान गर्ने छन् र धनगढी बाटै सत्याग्रह सुरु गर्ने भएका छन् ।  

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.