रुपर्ट मुर्डक ९२ वर्षको उमेरमा पाँचौ विवाह गर्दै


संसारका विभिन्न देशमा मेडिया टाइकुन ले चिर परिचित रुपर्ट मुर्डक ९२ वर्षको उमेरमा एना लिस्ले स्मिथसँग पाँचौ विवाह गर्ने घोषणा गरेका छन ।

उनको आफ्नै प्रकाशन द न्युयोर्क पोस्टले उल्लेख गरे अनुसार यो उनको अन्तिम विवाह हो र उनीहरु दुवै यो सम्बन्ध बाट खुसि रहेका छन ।

गत वर्ष मात्रै आफ्नी चौथो पत्नी जेरी हलसंग सम्बन्ध विच्छेद गरेका रुपर्ड ले ६६ वर्षीय एना लिस्ले स्मिथसँग विवाह गर्ने घोषणा गरे संगै उनि एकचोटी फेरी समाचारमा छाएका छन ।

 

 

चैत्र ८, २०७९ मा प्रकाशित

200 views

प्रतिक्रिया

मुख्य समाचार