झापा कमल गाउपालिकामा सवारी दुर्घटनामा १ जनाको मृत्यु


झापा, कमल गाउँपालिका-४ सितापुरी स्थित सडकमा हाल नम्बर नखुलेको बोलेरो गाडीको ठक्करबाट सोही गाउँपालिका-५ बस्ने ४० वर्षीय चन्द्र बहादुर राईको मंगलबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएको उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

चैत्र ८, २०७९ मा प्रकाशित

173 views

प्रतिक्रिया

मुख्य समाचार