प्राबिधिक समस्या देखिए पछी श्री एयर को बिमान काठमाण्डौ फर्काइयो l


१६ असार, काठमाण्डौ - धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्याका कारण काठमाडौं फर्काइएको छ  

श्री २२५ को जहाज शनिबार अपराह्न ३:३३ बजे काठमाडौँ विमानस्थलबाट उडेको थियो त्रिभुवन विमानस्थल स्रोतका अनुसार विमानमा हाइड्रोलिक खराबी आएपछि काठमाडौं फर्कनुपरेको थियो अवतरण पछि विमानलाई काठमाडौं विमानस्थलमा लगिएको थियो, जसका कारण पार्किङको व्यवस्था गरिएको थियो फलस्वरूप, धावनमार्गभने   हाल यातायातविहीन गरिएको छ।

असार १६, २०८० मा प्रकाशित

135 views

प्रतिक्रिया

मुख्य समाचार