
असार १७, जनकपुर - ग्राहक संख्या बढेपछि जनकपुरको भाटभटेनी शाखा बन्द भएको छ । भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले ग्राहकको चाप बढेपछि स्टोर बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।
पौडेलले अहिले व्यवस्थापन अनिश्चितताको चपेटामा परेको भन्दै चिन्ता व्यक्त गरे । भाटभटेनी काठमाडौं सहित देशभर २५ वटा आउटलेट सञ्चालनमा छन् ।
असार १७, २०८० मा प्रकाशित