अर्थतन्त्रलाई नकारात्मक दिशामा लाने प्रतिस्थापन बजेट नै मुख्य कारक  -एमाले

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

11 views

२७ चैत, काठमाडौं बताएका छन् । एमालेबाट नियुक्त गभर्नर निलम्बनमा परेपछि आफ्ना धारणा सार्वजनिक गर्दै  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमालेले सरकार छाडेपछि अर्थतन्त्र समस्यामा परेको साथै अर्थतन्त्रका सूचकहरु खराब अवस्थामा पुगेको बताएका छन्  ।

‘नेकपा एमालेका अध्यक्ष केपी ओलीको  सरकार हुदा सम्म मुलुकको अर्थतन्त्र सृदृढ थियो, त्यसबेला मुद्रास्फीति ४ प्रतिशत भन्दा माथि  थिएन , रेमिट्यान्स १० प्रतिशत भन्दा  घटेको  थिएन ’ उनले भने,’अहिले सबैतिर समस्या नै समस्या  छन् ।’ उनले भने ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.